प्रबोधन

Romanized: prabodhan, prabodhana

जगाउने काम; सचेत गराउने काम; होसमा ल्याउने काम; बिउँझाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
जगाउने काम; सचेत गराउने काम; होसमा ल्याउने काम; बिउँझाउने काम।
२.
ज्ञान दिने काम।

सम्बन्धित शब्दहरू