बोधन
Romanized: bodhan, bodhana
बोध वा ज्ञान गराउने काम; बुझाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
बोध वा ज्ञान गराउने काम; बुझाउने काम।
२.
जाग्रत् गराउने काम; बिउँझाइ।