विबोधन
Romanized: vibodhan, wibodhana, wibodhan, bibodhana
जाग्ने काम; जागरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [वि+बुध्+अन]
१.
जाग्ने काम; जागरण।
२.
बिउँझने काम; उद्बोधन।