विशोधन

Romanized: vishodhana, vishodhan, wishodhana, wishodhan

कुनै पदार्थमा भएको वा मिसिएको फोहोरमैला वा अशुद्ध पदार्थलाई फ्याँकी वा अलग गरी राम्ररी शुद्ध गर्ने क्रिया;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै पदार्थमा भएको वा मिसिएको फोहोरमैला वा अशुद्ध पदार्थलाई फ्याँकी वा अलग गरी राम्ररी शुद्ध गर्ने क्रिया; संशोधन।
२.
प्रायश्चित्त।

सम्बन्धित शब्दहरू