शोधन

Romanized: shodhana, shodhan, sodhan, sodhana

शुद्ध पार्ने काम; शुद्धगराइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
शुद्ध पार्ने काम; शुद्धगराइ।
२.
शोध गर्ने काम; अनुसन्धान।
३.
धातु आदि चम्काउने वा उजिल्याउने काम।

सम्बन्धित शब्दहरू