शोध
Romanized: shodha, shodh, sodh, sodha
शुद्ध पार्ने वा चोख्याउने काम; शुद्धिसंस्कार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
शुद्ध पार्ने वा चोख्याउने काम; शुद्धिसंस्कार।
२.
रिन तिर्ने काम।
३.
कुनै विषयमा गहन अध्ययनका साथ गरिने खोज; अनुसन्धान।
४.
साटो फेर्ने काम; बदला।