शोधकर्ता
Romanized: shodhakartaa, shodhakarta, sodhakartaa, shodhakart
शोध गर्ने वा शुद्ध पार्ने (व्यक्ति)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
शोध गर्ने वा शुद्ध पार्ने (व्यक्ति)।
२.
भर्ताल दिने (मानिस)।