शोधकार्य

Romanized: shodhakaarya, shodhakaary, shodhakarya, sodhakaarya

कुनै विषयमा विशेषतः विश्वविद्यालय तहका स्नातकोत्तर वा विद्यावारिधिजस्ता उच्च र विशिष्ट उपाधिका निम्ति… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै विषयमा विशेषतः विश्वविद्यालय तहका स्नातकोत्तर वा विद्यावारिधिजस्ता उच्च र विशिष्ट उपाधिका निम्ति स्वीकृति लिएर शोधप्रबन्ध वा शोधग्रन्थ तयार पार्न गरिने प्रारम्भिक वा पूर्वकार्य।

सम्बन्धित शब्दहरू