शुभकार्य

Romanized: shubhakaarya, shubhakaary, shubhakarya, subhakaarya

शुभकर्म; पवित्र कार्य; सद्भावको काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
शुभकर्म; पवित्र कार्य; सद्भावको काम।

सम्बन्धित शब्दहरू