शुभकर्ता

Romanized: shubhakartaa, shubhakarta, subhakartaa, shubhakart

भलो चाहने; शुभकर; कल्याणकारी; फापिलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
भलो चाहने; शुभकर; कल्याणकारी; फापिलो।

सम्बन्धित शब्दहरू