शुभम्

Romanized: shubham, subham

कुनै ग्रन्थ, चिठीपत्र, लिखत आदिको अन्तमा लेखिने मङ्गलसूचक शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुनै ग्रन्थ, चिठीपत्र, लिखत आदिको अन्तमा लेखिने मङ्गलसूचक शब्द।

सम्बन्धित शब्दहरू