शुभनामा
Romanized: shubhanaamaa, shubhanaama, shubhanamaa, subhanaamaa
शुक्लपक्षको पञ्चमी, दशमी, पूर्णिमा तिथि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
शुक्लपक्षको पञ्चमी, दशमी, पूर्णिमा तिथि।
२.
शुभ नामवाला; सुनामी; प्रख्यात; सुविख्यात।