आनामासे

Romanized: aanaamaase, aanaamase, aanamaase, anaamaase

महिना दिनभरिमा एक रुपियाँको एक आना ब्याज पाक्ने दर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [आना + मासे]

1
महिना दिनभरिमा एक रुपियाँको एक आना ब्याज पाक्ने दर।

सम्बन्धित शब्दहरू