आना

Romanized: aanaa, aana, anaa, aan

चार पैसाको समुदाय; रुपियाँको पच्चिसौं भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत आणक]

१.
चार पैसाको समुदाय; रुपियाँको पच्चिसौं भाग।
२.
सोह्र भागको एक भाग (जमिन, सम्पत्ति आदि)।

सम्बन्धित शब्दहरू