आनासुका

Romanized: aanaasukaa, aanaasuka, aanasukaa, anaasukaa

मोहोरभन्दा घटीका चानचुन पैसा; खुजुरा पैसा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [आना + सुका]

१.
मोहोरभन्दा घटीका चानचुन पैसा; खुजुरा पैसा।
२.
आना र सुका; आनादेखि सुकासम्मका पैसा।

सम्बन्धित शब्दहरू