आनामानी

Romanized: aanaamaani, aanaamani, aanamaani, anaamaani

यता न उताको; अलपत्र परेको; बिचको (उदा. जेठो छोरो, कान्छो नानी, माहिलो छोरो आनामानी। - उखान)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
यता न उताको; अलपत्र परेको; बिचको (उदा. जेठो छोरो, कान्छो नानी, माहिलो छोरो आनामानी। - उखान)।

सम्बन्धित शब्दहरू