धानामाना
Romanized: dhaanaamaanaa, dhaanaamaana, dhaanaamanaa, dhaanamaanaa
कुनै कुराको ध्यानमा लाग्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
कुनै कुराको ध्यानमा लाग्ने।
२.
मन लगाएर काम गर्ने।