नामान्तर
Romanized: naamaantara, naamaantar, naamantara, namaantara
मुख्य नामभन्दा अतिरिक्त अर्को नाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मुख्य नामभन्दा अतिरिक्त अर्को नाम।
२.
उपनाम; अवान्तर नाम।