नामान्तरण
Romanized: naamaantarana, naamaantaran, naamantarana, namaantarana
नाम फेर्ने काम; नामको परिवर्तन; नाममा फरक परेको अवस्था; एउटाको नाम अर्कै भएको स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
नाम फेर्ने काम; नामको परिवर्तन; नाममा फरक परेको अवस्था; एउटाको नाम अर्कै भएको स्थिति।
२.
साबिकमा भएको कुनै चिजको स्वामित्वको नाम हटाई हाल दर्ता गरिएको नाम वा त्यसरी नाम दर्ता गर्ने काम; दाखिलखारिज।