अभ्यन्तरण

Romanized: abhyantaran, abhyantarana

भित्र पसेर छेड्ने काम; छिचोलाइ; छेडाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
भित्र पसेर छेड्ने काम; छिचोलाइ; छेडाइ।

सम्बन्धित शब्दहरू