अभ्यर्पण
Romanized: abhyarpan, abhyarpana
समर्पण; अधिकार वा स्वामित्व सुम्पने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
समर्पण; अधिकार वा स्वामित्व सुम्पने काम।