अभ्यर्थना
Romanized: abhyarthanaa, abhyarthan, abhyarthana
प्रार्थना; बिन्ती; निवेदन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
प्रार्थना; बिन्ती; निवेदन।
२.
उठेर विनयपूर्वक प्रार्थना गर्ने काम।
३.
कुनै विशिष्ट व्यक्तिसित कुनै कार्यविशेषका निम्ति गरिने नम्रतापूर्वकको प्रार्थना।