अभ्यर्पित
Romanized: abhyarpit, abhyarpita
सुम्पुवा गरिएको; अधिकार प्रदान गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
सुम्पुवा गरिएको; अधिकार प्रदान गरिएको।