अभ्यर्चन
Romanized: abhyarchana, abhyarchan, abhyarcan, abhyarcana
आदर; सम्मान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आदर; सम्मान।
२.
पूजा वा आराधना गर्ने काम; पूजन; अर्चना।
३.
सजावट; शृङ्गार।