अभ्यर्थित

Romanized: abhyarthit, abhyarthita

प्रार्थित; याचित; निवेदित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
प्रार्थित; याचित; निवेदित।
२.
स्वागत गरिएको; बिन्ती बिसाइएको।

सम्बन्धित शब्दहरू