अभ्यर्थी
Romanized: abhyarthee, abhyarthii, abhyarthi
प्रार्थना गर्ने; प्रार्थी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
प्रार्थना गर्ने; प्रार्थी।
२.
कुनै कुरा माग्ने; याचक।