अभ्यर्थनीय
Romanized: abhyarthaniy, abhyarthaneeya, abhyarthaneey, abhyarthaniiy
प्रार्थना गरिने; बिन्ती बिसाइने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
प्रार्थना गरिने; बिन्ती बिसाइने।
२.
उठेर विनयपूर्वक स्वागत वा सत्कार गरिने।