लिप्यन्तरण
Romanized: lipyantaran, lipyantarana
एउटा लिपिमा लेखिएको कुरालाई अर्को लिपिमा परिवर्तन गर्ने काम; लिप्यन्तर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [लिप्यन्तर+अन]
1
एउटा लिपिमा लेखिएको कुरालाई अर्को लिपिमा परिवर्तन गर्ने काम; लिप्यन्तर।