अनुस्तरण
Romanized: anustaran, anushtarana, anushtaran, anustarana
तल्लो तहदेखि माथिल्लो तहतिर लैजाने काम वा प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
तल्लो तहदेखि माथिल्लो तहतिर लैजाने काम वा प्रक्रिया।
२.
दर्जा वा तहको निर्धारण; स्तरण।