अनुस्मरण

Romanized: anusmaran, anushmarana, anushmaran, anusmarana

बितेका वा भइसकेका कुरालाई सम्झने काम; पुराना कुराको सम्झना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
बितेका वा भइसकेका कुरालाई सम्झने काम; पुराना कुराको सम्झना।
२.
कुनै विषयलाई मनमा धारणा गरिरहने क्रिया वा प्रक्रिया; बिर्सेका कुराको सम्झना; सौंराइ; हेक्का।

सम्बन्धित शब्दहरू