अनुभरण

Romanized: anubharan, anubharana

कुनै सेवामा जीवन बिताउने मान्छेका मृत्युपछि उनीहरूका स्वास्नी, छोराछोरीले जीवननिर्वाहका निमित्त पाउने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुनै सेवामा जीवन बिताउने मान्छेका मृत्युपछि उनीहरूका स्वास्नी, छोराछोरीले जीवननिर्वाहका निमित्त पाउने जीवनवृत्ति; अनुवृत्ति।

सम्बन्धित शब्दहरू