अनु

Romanized: anu

शब्द वा आधारपदको बायाँ वा अघिल्तिर लागी तत्पश्चात्, साहचर्य, सामीप्य, पुनरावृत्ति, अनुक्रम आदि अर्थ झल्काउने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

उपसर्ग [संस्कृत]

1
शब्द वा आधारपदको बायाँ वा अघिल्तिर लागी तत्पश्चात्, साहचर्य, सामीप्य, पुनरावृत्ति, अनुक्रम आदि अर्थ झल्काउने उपसर्ग (अनुकरण, अनुवाद, अनुकूल, अनुकम्पा, अनुशीलन, अनुसार, अनुबन्ध, अनुशासन, अनुरोध इ.)।

सम्बन्धित शब्दहरू