अनुकृत
Romanized: anukrita, anukrit, anukrt, anukrta
कुनै वस्तु, विचार, कार्य आदिको अनुकरण, देखासिकी वा नक्कल गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कुनै वस्तु, विचार, कार्य आदिको अनुकरण, देखासिकी वा नक्कल गरिएको।
२.
प्रकृति वा जीवनजगत्को वस्तुगत पुनःसृजन गरिएको।
३.
परमतत्त्वको प्रतिच्छायास्वरूप भएको।