अङ्गीकृत

Romanized: anggikrita, anggikrit, angikrita, anggeekrita

अँगालिएको; स्विकारिएको; अङ्ग तुल्याइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अँगालिएको; स्विकारिएको; अङ्ग तुल्याइएको।
२.
जन्मसिद्ध नभई निर्धारित कानुनी प्रक्रियाअन्तर्गत प्राप्त गरिएको (अङ्गीकृत नागरिक, अङ्गीकृत नागरिकता आदि)।

सम्बन्धित शब्दहरू