अङ्गीकार
Romanized: anggikaara, anggikaar, anggikara, anggikar
स्वीकार; मन्जुरी। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
स्वीकार; मन्जुरी।
२.
कबोल; प्रतिज्ञा। (उदा.- उसले अङ्गीकार गरेको कुरा नपुऱ्याई छाड्दैन।)।
३.
आइमाईले आङमा लगाउने पोसाक, चोलो।
उदाहरण वाक्य
- उसले अङ्गीकार गरेको कुरा नपुऱ्याई छाड्दैन।