बाङ्गीकाठ

Romanized: baanggikaatha, baanggikaath, baanggikatha, banggikaatha

खैरो बोक्रा र बाङ्गाटिङ्गा भेट्ना हुने, हरियोमा पातला झल झल परेका र सुकेपछि काला, कलेजी रङका पात हुने,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [बाङ्गो+काठ]

1
खैरो बोक्रा र बाङ्गाटिङ्गा भेट्ना हुने, हरियोमा पातला झल झल परेका र सुकेपछि काला, कलेजी रङका पात हुने, टुप्पामा भाले र पोथी अङ्ग भएका भिन्नाभिन्नै साना फूल फुल्ने रुख वा त्यसको फुस्रो रङको फल।

सम्बन्धित शब्दहरू