कुकाठ
Romanized: kukaatha, kukaath, kukath, kukatha
बोक्रा झिकिएको नालुको डाँठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [कु+काठ]
१.
बोक्रा झिकिएको नालुको डाँठ।
२.
सार वा चुरो नभएको काठ; अग्राख जातभन्दा बाहिरको काठ; कमसल काठ; बेजातको काठ।