लौकाठ
Romanized: laukaatha, laukaath, laukath, laukatha
अगाडिपट्टि हरिया र चिल्ला तथा पछाडिपट्टि खैरा र खस्रा पात हुने, पहेंला फूल फुल्ने एक जातको रुख वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
अगाडिपट्टि हरिया र चिल्ला तथा पछाडिपट्टि खैरा र खस्रा पात हुने, पहेंला फूल फुल्ने एक जातको रुख वा अमिल्च्याहा गुलियो स्वाद हुने, भित्र साह्रो बियाँ भएको, पहेंलो रङको त्यसैको फल।