लौका

Romanized: laukaa, lauk, lauka

तरकारी खाइने, तुम्बाका जातको लामो र डोलो लहरे फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत लौकोको ति. रू.]

1
तरकारी खाइने, तुम्बाका जातको लामो र डोलो लहरे फल।

सम्बन्धित शब्दहरू