लौलौ
Romanized: laulau
कुनै कुरामा प्रेरणा, समर्थन, स्वीकृति, आश्चर्य, आतुरी आदि जनाउँदा प्रयोग गरिने शब्द। (उदा. लौलौ, यो काम… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
निपात [लौ+लौ]
1
कुनै कुरामा प्रेरणा, समर्थन, स्वीकृति, आश्चर्य, आतुरी आदि जनाउँदा प्रयोग गरिने शब्द। (उदा. लौलौ, यो काम गरिहाल्नोस्। के गर्नु लौलौ, महँगीले त मार्यो)।