लौ
Romanized: lau
स्वीकृति, विस्मय, आश्चर्य, उदेक आदि जनाउँदा प्रयोग गरिने शब्द। (उदा.- लौ, यो काम मै गर्छु। हुन्छ लौ, तिमी… उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
निपात
1
स्वीकृति, विस्मय, आश्चर्य, उदेक आदि जनाउँदा प्रयोग गरिने शब्द। (उदा.- लौ, यो काम मै गर्छु। हुन्छ लौ, तिमी जाऊ। हेर, त्यहाँ के भएछ लौ !)
उदाहरण वाक्य
- लौ, यो काम मै गर्छु। हुन्छ लौ, तिमी जाऊ। हेर, त्यहाँ के भएछ लौ !