चौ
Romanized: chau, cau
चारको समुदाय बुझाउने गरी समस्त शब्दका अगाडि रहने शब्द; चउ (जस्तै- चौको, चौतारो, चौबन्दी, चौघेरो इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत चतुष्क]
1
चारको समुदाय बुझाउने गरी समस्त शब्दका अगाडि रहने शब्द; चउ (जस्तै- चौको, चौतारो, चौबन्दी, चौघेरो इ.)।