चौँरे
Romanized: chaumre, chaunre, caunre, caumre
चमरजस्तो झुप्प परेको पुच्छर हुने (गाईवस्तु)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [चँवर+ए]
१.
चमरजस्तो झुप्प परेको पुच्छर हुने (गाईवस्तु)।
२.
पाखे; कोर्काली; असभ्य।