चौँरो
Romanized: chaumro, chaunro, caunro, caumro
चौँरीगाईका पुच्छरको झुप्पो; चॅवर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत चमर]
१.
चौँरीगाईका पुच्छरको झुप्पो; चॅवर।
२.
पुच्छरका टुप्पामा वा फुर्कामा हुने सेतो रौंको झुप्पो।