चौँरी
Romanized: chaumri, chaunri, chaumree, chaunree
पुच्छरको फुर्को रौँ नै रौँले ढाकिई झुप्प परेको, ठुला, लामा र तिखा सिङ भएको, होचा खुट्टा र ठुलो शरीर हुने र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत चमरी]
1
पुच्छरको फुर्को रौँ नै रौँले ढाकिई झुप्प परेको, ठुला, लामा र तिखा सिङ भएको, होचा खुट्टा र ठुलो शरीर हुने र दुधचाहिँ सामान्य गाईको भन्दा विशेष पहेँलो हुने एक जातको हिमाली गाई; चमरी।