चौँरीपाते
Romanized: chaumripaate, chaumripate, chaunripaate, chaunripate
भेडाका उनमा चौँरीको उन मिलाई पाटैपाटाजस्तो पारेर बुनेको कम्बल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
भेडाका उनमा चौँरीको उन मिलाई पाटैपाटाजस्तो पारेर बुनेको कम्बल।