चौरीपाते
Romanized: chauripaate, chauripate, chaureepaate, chaureepate
भेडाका ऊनमा चौंरीको ऊन मिलाई पाटैपाटाजस्तो पारेर बुनेको कम्बल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
भेडाका ऊनमा चौंरीको ऊन मिलाई पाटैपाटाजस्तो पारेर बुनेको कम्बल।