कचौरी

Romanized: kachauri, kachauree, kachaurii, kacauree

सानो कचौरा; खोला (जाँडरक्सी खाने)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
सानो कचौरा; खोला (जाँडरक्सी खाने)।
२.
सानो खोपिल्टो परेको जगमग गर्ने टीका; झल्कने एक प्रकारको टीका (प्रायः काँचको)।

सम्बन्धित शब्दहरू