कचौँडो
Romanized: kachaumdo, kachaundo, kacaundo, kacaumdo
गाईभैँसीको थुनको माथिल्लो भाग; कल्चौँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [बहु./ति. कचौँडा]
1
गाईभैँसीको थुनको माथिल्लो भाग; कल्चौँडो।