कचडो
Romanized: kachado, kacado
कुराकानीमा नमिल्ने; उरन्ठेउलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत कच्चर]
१.
कुराकानीमा नमिल्ने; उरन्ठेउलो।
२.
आत्मबल नभएको र दोधारे; तुलबुले; कचेडे।